म आशावादी भए

 


म निस्किए
गुड बाहिर
एकटकले हिडिरहे
बाटो फाट्यो
एक बाटो अब दुई भो
त्यसैबेला
एक प्रौढ मानिस देखा परे
मैले सोधे, कुन बाटो
जवाफ उनको
जुन बाटो गएनी
यी अन्तिममा जोडिएका छन
अब
म आशावादी भए
यश अर्थमा कि
छुट्टिएका बाटो पनि मिल्छन रे


Post a Comment

Previous Post Next Post