के विश्वास छ र ?

बोल्नुपर्ने त बोलिरहनन खोज्छ

तर

सुन्नुपर्नेले सधै सुनिरहन्छ भन्ने त

के विश्वास छ र ?

पाईलाहरु त बढिरहन खोज्छन

तर

खुट्टाले सधै साथ देला भन्ने त

के विश्वास छ र ?

आखाहरु त सधै नया नया चहारि रहन्छन

तर

दृष्टिले सधै साथ देला भन्ने त

के विश्वास छ र ?

बोल्नुपर्ने त बोलिरहनन खोज्छ

तर

सुन्नुपर्नेले सधै सुनिरहन्छ भन्ने त

के विश्वास छ र ?

पाईलाहरु त बढिरहन खोज्छन

तर

खुट्टाले सधै साथ देला भन्ने त

के विश्वास छ र ?

आखाहरु त सधै नया नया चहारि रहन्छन

तर

दृष्टिले सधै साथ देला भन्ने त

के विश्वास छ र ?

मनले त सधै तिमिलाई नै खोज्छन

तर

भावनाहरुले सधै साथ देलान भन्ने त

के विश्वास छ र?

त्यसैले म त भन्छु ;

विश्वास भनेको भ्याएसम्म न गर्ने हो

तर

विश्वास गर्नेले सधै विश्वास नै गर्छ भन्ने त

के विश्वास छ र ?



Post a Comment

Previous Post Next Post