कागती रोप्दै - २०७८ साल श्रावण २२ गते, शुक्रबार

 कागती रसले भरिपुर्ण अनि अमिलो सदाबहार फल्ने फलफुलमा पर्दछ । भिटामिन सि पाईने कागतीको रुख काडेदार हुन्छ । मेडिकल साईन्सको राम्रो सङ्ग विकास नहुदादेखी नै कागतीलाई विभिन्न किसिमका स्वास्थ्य समस्यामा प्रयोग गरेको पाईन्छ । कागतीलाई दाद रोग, घाँटी बसेमा, ओठ फुटेमा, खाना नपच्ने भएमा, ढाड दुखेमा प्रयोग गर्न सकिन्छ । कागती भिटामिन सि को प्रमुख स्रोत हो ।











Post a Comment

Previous Post Next Post